के तपाईको नङमा सेतो आकार चिन्ह छ ? मिल्छ यस्ताे फल

के तपाईको नङमा सेतो आकार चिन्ह छ ? मिल्छ यस्ताे फल

समुन्द्र शास्त्रका अनुसार मानव शरीरमा देखिने कालो कोठी वा नङमा देखिने सेतो चिन्हको निकै महत्व हुन्छ । शास्त्रका अनुसार नङमा देखिने सेतो चिन्हले शुभ वा अशुभ फल दिन्छ ।

समुद्रशास्त्रका अनुसार नङमा हुने सेतो चिन्हले मानिसको जीवनका थुप्रै राज खोज्ने कुरा उल्लेख गरको छ । तर, मेडिकल साइन्समा भने नङमा देखिने सेता चिन्ह रगतको कमीले हुने कुरा बताएको छ ।

समुद्रशास्त्र अनुसार नङमा देखिने चिन्हको महत्व

बुढी औँलाको नङमा सेतो चिन्ह-समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको बुढी औलाको नङमा सेतो चिन्ह हुने गर्दछ, त्यस्ता व्यक्तिले व्यापारमा निकै सफलता हात पार्ने गर्दछन् । साथै यो चिन्ह कुनै नयाँ साथी मिल्ने संकेत पनि हो ।

चोर औलाको नङमा सेतो चिन्ह

चोर औलाको नङमा सेतो चिन्ह हुनु निकै शुभ संकेत हो । यस्ता व्यक्तिले समाजका निकै ठूलो मान सम्मान पाउने गर्दछन् । साथै यिनीहरुले हरेक काममा सफलता पनि प्राप्त गर्ने गर्दछन् ।

माझी औलाको नङमा सेतो चिन्ह

माझी औलाको नङमा सेतो चिह्न हुनुलाई निकै शुभ मानिन्छ । शास्त्रका अनुसार यस्ता व्यक्तिलाई सधैँ बाहिर घुम्न मन पर्छ । यस्ता व्यक्ति नोकरी तथा व्यापारका क्षेत्रमा निकै सफल हुने गर्दछन् । यस्ता व्यक्ति आफ्ना सत्रुसँग बच्नु पर्ने हुन्छ ।

रिङ फिङ्गरको नङमा सेतो चिन्ह

यदी तपाईको रिङ फिङ्गरको नङमा सेतो चिन्ह छ भने तपाई भविष्यमा समाज वा सरकारद्वारा सम्मानित हुनुहुनेछ । साथै यस्ता व्यक्तिको यश र प्रतिष्ठामा पनि वृद्धि हुने गर्दछ ।

*

Post a Comment (0)
Previous Post Next Post

a-ads

watch